Photo Gallery

सरुवा भई जानु भएका का.अ. होम बहादुर थापा सरको विदाइ तथा नयाँ का.अ.को रुपमा अाउनु भएका पशुपति महत सरको स्वागत कार्यक्रम ।

, ,

लालबन्दी नगरपालिकाको सप्ताह व्यापी नगर सरसफाई अभियान र नेपाली सेना दिवस २०७३ को अवसरमा रणसेर गण पाँच कुमारी ब्यारेक सर्लाहीको नेतृत्व तथा लालबन्दी नगरपालिका, लायन्स क्लब लालबन्दी सिटि, इलाका प्रहरी कार्यालय लालबन्दी, उधोग बाणिज्य संघ, महिला संजाल, लगाएत अन्य समाजसेवी तथा बुद्दीजीबीको उपस्थितिमा अाज मिति २०७३/११/१२ गते डुमडुमे देवालय परिसरमा सरसफाइ गरिदै । अगामी दिनमा साप्ताहिक रुपमा नगर सफाइ गर्ने नगरपालिकाको अभियान रहेकाे छ।

, ,